बेलायतमा नेपालीलाई बिना अपोइन्टमेन्ट खोप अवसर

लन्डन । बेलायतको अल्डरसटस्थित नेपालीले बिना ‘अपोइन्टमेन्ट’ नै कोरोनाविरुद्धको खोप लगाउने अवसर सदुपयोग गरेका छन् । शुक्रबार अल्डरसटको प्रिन्सेस हलमा राखिएको खोप केन्द्रमा करिब एक हजारले खोप लगाएका र यसमा नेपाली पनि उल्लेख्य रहेको ग्रेटर रसमोर नेपलिज कम्युनिटीका निवर्तमान अध्यक्ष जीव बेल्वासेले जनाए । बेल्वासेको प्राइमेरी केयर नेटवर्ककी निर्देशक डा. लुइस पेनसंग बैठक तथा फोनवार्तापछि … Continue reading बेलायतमा नेपालीलाई बिना अपोइन्टमेन्ट खोप अवसर